सलमान खानको फिल्म ‘दबंग ३’को पहिलो गित सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । सलमान खानको फिल्म ‘दबंग ३’को पहिलो गित सार्वजनिक भएको छ । ‘नैना लडे’ बोलको गितलाई अहिलेसम्म २ लाखभन्दा बढी मानिसहरुले हेरिसकेका छन् । यस गितमा गायक जावेद अलीले आवाज दिएका छन् ।

यस गितको संगीत साजित वाजिदले भरेका हुन् । गितको शब्द दानिश साबरीले लेखेका हुन् , तर अहिले गितको अडियो मात्र रिलिज भएको छ । गित सुन्दा एकदमै मिठो छ । यसपछि गितको भिडियो पनि आउनेछ । सलमानको फ्यानहरुले गितको भिडियोको प्रतिक्षा गरिरहेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *