गुलाफको फुल स्वास्थ्यको लागी फाइदाजनक : यी ५ बिरामीले गर्नुस् प्रयोग

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । गुलाफको फुल घरको सजावटको लागी मात्र होइन् , स्वास्थ्यको लागी पनि फाइदाजनक हुन्छ । यसको फुलको पत्रहरु हाम्रो स्वास्थ्य आउने केही समस्याको लागी उपयोगी हुन्छ । यसको सेवन गर्नाले सुन्दरता ,सुगन्ध र मानसिक रुपमा उत्साह बढाउँछ । त्यसका साथै विभिन्न सक्रमणबाट पनि बचाउँछ । आज हामी यही गुलाफ प्रयोग गर्नुको ५ फाइदाहरु बताउदै छौँ ।

कब्जियत
अधिकांश मानिसहरुमा कब्जियतको समस्या हुन्छ । यदि गुलाफको फुललाई पिसेर राती सुत्ने बेलामा दुधमा मिसाएर खाएमा कब्जियत निको हुन्छ । किनभने यसमा फाइबरको मात्रा धेरै हुन्छ ।

युरिनरी इंफेक्सन
यदि तपाईको युरिनरी इंफेक्सनको समस्या छ भने गुलाफको फुल लाभदायक हुन्छ । किनभने गुलाफमा एन्टी ब्याक्टेरियल गुण हुन्छ । त्यसका लागी गुलाफको फुललाई उमालेर त्यो पानीले इंफेक्सनमा भएको ठाँउमा धुनुस् ।

अनियमित महिनावारी
यदि महिलाहरुमा अयिमित महिनावारी हुने समस्या छ भने त्यसका लागी पनि गुलाफ गुणकारी हुन्छ । त्यतिमात्र होइन् महिनावारीको समयमा हुने दुखाई पनि कम गर्न मदत गर्छ । त्यसका लागी विहान बेलुका गुलाफको फुल खानुपर्छ ।
डार्क सर्कल
आखाँको मुनि भएको कालो धब्बाको लागी पनि गुलाफ अचुक औषधी हो । त्यसका लागी नियमित विहान गुलाफको पेस्ट बनाएर आखाँको डार्क सर्कलमा लगाएर आधा घण्टाजति छोड्नुस् । त्यसपछि धुनुस् । त्यतिमात्र होइन् गुलाफको पेस्टलाई दुधमा मिसाएर छालामा लगाएमा सुन्दर र नरम हुन्छ । त्यसका साथै शरिरका सक्रमण हुनबाट पनि बचाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *