आँचल शर्मा थाइल्याण्डमा देखिइन् यस्तो बोल्ड अवतारमा ,हेर्नुस् (तस्विर)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । आँचल शर्मा नेपाली चलचित्र क्षेत्रकी अहिलेकी चर्चित नायिका हुन् । उनले आफ्नो अभिनयको सुरुवात चलचित्र नाई नभन्नु ४ बाट गरेकी हुन् ।

पहिलो चलचित्र नै सफल भएपछि उनले क्रमस शत्रु गते , जोनी जेन्टलम्यान र दाल भात तरकारी लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन् । यसभन्दा पहिले उनले धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी थिइन् ।

 

यतिमात्र होइन् , उनी सामाजिक सञ्जालमा समेत निकै सक्रिय छिन् । त्यसैले उनको बेला बेलामा केही तस्विरहरु भाइरल हुने गर्दछ ।

भर्खरै मात्र पनि आँचलले थाइल्याण्डको समुन्द्र किनारमा रमाउदै गरेको तस्विर सेयर गदै यस्तो क्याप्सन लेखेकी छिन् । “यदि हामीले आफ्नो सिमा जान्यौ भने आकाशको पनि सिमा लिमिट हुदैन् । त्यसैले मनमा डररहित सपना ठुलो र असिमित हुनुपर्छ ”। हेर्नुस् सुन्दर तस्विरहरु

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *