निकले खिचे प्रियंकाको यस्तो हट तस्विर , भयो भाइरल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाको अहिले सामाजिक सञ्जालमा केही तस्विरहरु भाइरल भएको छ । तस्विरमा प्रियंका स्विमिङ पूलमा रमाउँदै गरेको देखिन्छिन् ।

यो तस्विरमा अहिले सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरु पनि आइरहेको छ । त्यसका साथै ट्रोल पनि बनिरहेको छ । प्रियंकाका अनुसार यो तस्विर उनका श्रीमान निकले नै खिचेका हुन् ।

केही समय अगाडि सञ्चारमा माध्यममा उनीहरुको डिभोर्स भएको खबर पनि आएको थियो । तर यो कुराको कुनै वास्ता नै नगरी उनीहरु अहिले विदामा रमाइराखेका छन् । हेरौ तस्विरहरु

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *