राजेश पायल राईको नयाँ गीत ‘चन्चले नानी’ सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । चर्चित गायक राजेश पायल राईको नयाँ गीत ‘चन्चले नानी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उमेश रार्ईको शब्द र डि आर अटुको संगीत रहेको छ । त्यस्तै राजु कार्कीको एरेन्ज गरेको गीतलाई मुकेश हुमागाईले छायाकंन र राजेश कुमारले सम्पादन गरेका छन् ।

त्यसैगरी किङ योगीले निर्देशन गरेको भिडियोमा यम लिम्बु , रमा ठकुरी , सौरभ तामाङ र अंजना बकाबलले अभिनय गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *