बुहुप्रतिक्षित फिल्म ‘साहो’ पहिलो गीतमा प्रभास र श्रद्धाको यस्तो डान्स (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउड फिल्म ‘साहो’को पहिलो गीत ‘साइको सईयाँ’ को टिजर सार्वजनिक भएको छ ।सार्वजनिक टिजरमा श्रद्धा र प्रभास पार्टीमा डान्स गरिएरहेको देखिएका छन् । केही दिन अघि मात्र फिल्मको टिजर सार्वजनिक भएको थियो ।

गुल्सन कुमार र भुषण कुमारको प्रस्तुतिमा तयार भएको फिल्मलाई सुजितले निर्देशन गरेका छन् । फिल्ममा प्रभाष , श्रद्धा कपुर , ज्याकी श्राफ लगायतका थुप्रै कलाकारले अभिनय गरेका छन् । करिव ३०० करोड लगानीमा बनेको फिल्म अगष्ट १५ मा रिलिज हुँदैछ । हेरौ गीतको टिजर

Leave a Reply

Your email address will not be published. Required fields are marked *