“साहो” को नेगेटिभ भूमिका निभाएका जैकी श्राफ, सार्वजनिक भयो चुन्की पाण्डे र निल नितिकको पनि लुक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ। प्रभास र श्रद्धा कपूरको फिल्म “साहो” को भूमिकाहरु विस्तारै एक एक गदै आउन थालेको छ । केही दिनअघि मात्र नील नितिन, चुन्की पाण्डेको तस्विर बाहिर आएको थियो ।अहिले बलिउडको वरिष्ठ कलाकार जैकी श्राफको यो वहुभाषी फिल्मको नेगेभिटको रोलको तस्विर सार्वजनिक भएको छ । तस्विरमा उनलाई भिलेन नै जस्तो देखिएको छ ।

उनले आफ्नो सामाजिक सञ्जालमा बाट यो तस्विर पोष्ट गदै यस्तो लेखेका छन् ,यस एक्सन फिल्ममा मैले एकदमै महत्वपुर्ण भिलेनको भूमिका निभाएको छु ।त्यसैले मलाई न गीतको आवश्यकता पर्यो ,न डान्सको । मेरो पहिलो प्रोजेक्ट १९८२ मा स्वामी दादा मा मेरो साथमा शक्ति कपुर थिए ।त्यसैले म सधै फिल्ममा एक मतबुत भूमिका निभाउन चाहन्थे । जुन यस फिल्ममा पनि देख्न सकिन्छ । किनभने बलिउडमा उनले साना मान्छेहरुदेखि ठुलासम्मलाई सम्मान गर्छन् । त्यसैले उनलाई डार्लिङ उपनाम दिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *