गायक स्वरूप राज आचार्यको नयाँ गीत ‘माया गर्छु तिमीलाई’ सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । गायक स्वरुप राज आचार्यको नयाँ आधुनिक गीत ‘माया गर्छु तिमीलाई’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अन्नत देवि खनालको शब्द, शान्तिराम राईको संगीत र महारज थापाको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा दिपक गिरीले छायाँकन र अमृत चापागाईको सम्पादन रहेको छ । भिडियोमा रेश्मा , जितेन र बिपनको अभिनय रहेको छ ।हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *