नेपाल लोक स्टारका जज रामजी खाँण र नितु गुरुङको ‘नैना रेशम’ मा दमदार नृत्य (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । लोकप्रिय गायक चोलेन्द्र पौडेल र पार्वती गुरुङको स्वरमा नयाँ गीत ‘नैना रेशम’ सार्वजनिक भएको छ । गीतमा चोलेन्द्रकै शब्द ,संगीत र आशिष अभिरलको एरेन्ज रहेको छ ।

गीतको म्युजिक भिडियोमा राजेश घिमिरेको छायाकंन,विष्णु शर्माको सम्पादन र प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको छ । भिडियोमा नेपाल लोक स्टारका जज रामजी खाँण र नितु गुरुङको अभिनय रहेको छ । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *