औषधीय गुण भएको नीमको यस्ता छन् ५ फाइदाहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नीम एक स्वास्थ्यको लागी लाभदायक वनस्पति हो । यसलाई आयुर्वेददेखि साइन्सले पनि औषधी मानेको छ । यसबाट धेरै रोगहरुको औषधी बनाउन प्रयोग गर्न सकिन्छ । त्यति मात्र होइन् ,घरेलु उपचारमा पनि नीमको प्रयोग गर्दा धेरै प्रभावकारी हुन्छ । आज हामी यही लाभदायक नीमको फाइदाहरु बताउदै छौँ ।

१. नीमको पत्ताले फंगल सक्रमणबाट बचाउँछ , साथै खेलाडीहरुको खुट्टा, दाद, धब्बाहरुको उपचारको प्रयोग गर्दा प्रभावकारी हुन्छ । मुख ,योनि र छालाको सक्रमणबाट पनि छुटकरा दिन्छ ।

२. निमको पत्ताको प्रयोगले दाँत र पेटको सक्रमणबाट पनि बचाउँछ ।

३. नीमको पत्ता रुघाखोकीको लागी पनि फाइदाजनक हुन्छ । तर धेरैलाई यो कुरा थाहा छैन् ।

४.नीमले एचआईभी पिडित बिरामीको रोग प्रतिरोधक क्षमता बढाउन मदत गर्छ । यसको प्रयोगले केही समाधान हुन्छ ।

५.यसको प्रयोगबाट छालासम्बन्धी समस्याहरु निको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *