तुलसीको पात खानुको यस्ता छन् ४ फाइदाहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । हिन्दु धर्मलम्बीहरुले तुलसीको पुजा गर्ने चलन रहेको छ । हिन्दू धर्म अनुसार यसरी तुलसीको पुजा गर्नाले सुख र कल्याण हुने विश्वास रहेको छ । तर पौराणिक महत्व वाहेक तुलसी एक औषधी पनि हो । यसको सही तरिकाले प्रयोग गर्नाले धेरै रोगहरु निको हुन्छ । आज हामी यही लाभदायक तुलसीको पात खानुको फाइदाहरु बताउदै छौँ । हेर्नुस् के के छन् ?

१. तुलसीको पातको सुगन्धले रक्तमा विकार कम हुनका साथै शरिर चमकदार हुनेछ ।

२. तुलसीको पातलाई पिसेर धुलो बनाएर लगाउदाँ अनुहारमा भएको कालो दाग ,धब्बा हटेर सुन्दर र कोमल हुनेछ ।

३.तुलसीको पाउडर छालामा लगाउदाँ छाला सम्बन्धी समस्याहरु हटेर जान्छ ।

४.यदि तपाईलाई रुघाखोकीले सताएमा तुलसीको पात खादाँ निको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *