आँखामा देखिने समस्या र चश्माबाट मुक्ति पाउने उपाय (विधिसहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । पछिल्लो समयमा अवस्थकर खानपान र विभिन्न ग्याजेटको अत्याधिक प्रयोगका कारण आँखामा समस्या बढ्दै गएको छ । विशेषतः अहिले मोबाइल र कम्युटर खेलाउने बच्चा देखि वयस्क युवाहरुको आँखामा लगातार समस्या देखिएको छ । यस्तो समस्याको कारणले उनीहरु चश्मा बिना अघि पनि बढ्न नसक्ने भइसकेका छन् । आज हामी तपाई समक्ष आँखामा समस्या आउन नदिने केहि उपायको बारेमा बताउँदैछौं । हामीले बताउँन लागेको उपाय तपाईले अपनाउनु भएमा तपाईमा आँखामा समस्या आउादैन् । यदि तपाइ चश्माको साहारामा अघि बढ्दै हुनुहुन्छ भने पनि यो विधिको प्रयोगले तपाईले आँखा तेजिलो भई चश्माको प्रयोग गर्नुनपर्ने हुन्छ ।

उपायहरु यसप्रकार छन्,

१.अत्याधिक रुपमा मोबाइल, कम्युटर र विभिन्न ग्याजेको प्रयोग गर्दा आँखामा स्टेस पर्न जान्छ । यदि लगातार तपाई लामो समय सम्म कम्युटरमा बस्नु हुन्छ भने तपाईको आँखामा स्टेस वा समस्या हुने सम्भावना अधिक हुन्छ । स्टेसलाई हटाउनको लागी दुवै हातलाई बिस्तारै रगेटेर तातो बनाउनुहुन्छ । त्यसपछि आँखा बन्द गरेर हत्केलाले पुरै रुपमा आँखा छोप्नुहोस् । दैनिक रुपमा ३ वा ४ पटक जति यो उपाय गरेमा मोबाइल, कम्प्युटर तथा विभिन्न ग्याजेटको प्रयोगबाट आँखामा समस्या देखिदैन् ।

२. अमला पानी वा गुलाफ जलले दैनिक रुपमा आँखा सफा गर्नाले आँखा स्वस्थ रहन्छ ।

३. आँखामा समस्या जस्तैः आँखाबाट आसु आउने, दृष्टि कमजोर हुने छ भने सुत्नु भन्दा अगाडी बदामलाई पानीमा भिजाएर बिहान उक्त बदामलाई पिसेर सेवन गर्दा यस्तो समस्या समधान हुन्छ । त्यस्तै आँखाको लागी तामाको भाडोमा राखिएको पानी पिउने गर्नुपर्दछ ।

४. कानको सिधा पछाडी शुद्ध गाईको घिउँ हल्का मसाज गदै लगाएमा पनि आँखा स्वस्थ हुनुको साथै आँखाको दृष्टि बढ्नेछ ।

५. आँखा पोल्ने समस्या छ भने कागती र गुलाफ जललाई समान मात्रामा मिलाएर करिब १ घण्टाको अन्तरमा हाल्ने हो भने आँखा पोल्ने समस्या हटी आँखा शितल हुन्छ ।

६.एक चम्चा सुप, आधा चम्चा बदाम र मिश्री पिसेर बेलुका दैनिक एक गिलास सेवन गरेमा आँखाको दृष्टि बढ्नेछ । दैनिक यसरीनै दुध पिउने हो भने चश्माको प्रयोग गरेको करिब १ हप्ता भित्रमा चश्मा लगाउनु नपर्ने हुन्छ ।

७. हरेक दिन सुत्नु भन्दा अगाडी खुट्टाको पैतालामा तोरीको तेलले मालिस गरेर सुत्दा पनि आँखा तेजिलो हुनुमा सघाउँछ ।

८. आँखा धमिलो वा आँखाको रोश्नी कम भएकाले दैनिक बिहान हरियो दुबो वा घासँमा हिड्दा आँखा रोश्नी बढ्छ । अनुलोम, बिलोम प्रणयाम गर्ने हो भने पनि आँखाको कमजोरी हटेर जान्छ ।

९. एउटा कागती नियमित रुपमा पानीमा राखेर दैनिक रुपमा पिउने हो भने जीवनभरनै आँखाको ज्योति गुम्दैन् । त्यस्तै नियमित रुपमा उखु र केराको सेवन पनि गर्न सकिन्छ । तर केमिलयुक्त सामाग्री आँखामा वा कपाल लगाउनको लागी भने बन्द गर्नुपर्दछ ।

९. क्यारोटिन युक्त खानेकुरा खाने र ओखरको तेलले आँखामा मसाज गरेमा आँखाको समस्या बिस्तारै समधान हुदै जान्छ । यो चश्मा हटाउने र आखाँ तेजिलो बनाउने अचुक उपाय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *