कार्टुन क्रुको नयाँ भिडियो ‘नाइँ नाइँ हुन्न हुन्न’ सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । चर्चित गायक सन्जिब पराजुली र गायिका सुजता उपाध्यायको स्वरमा नयाँ गीत ‘नाइँ नाइँ हुन्न हुन्न’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मनस राजको शब्द र कम्पोज रहेको छ । गीतमा उदय राज पौडेलको संगीत संयोजन रहेको छ । एल्बम ‘उडान–२’ मा समावेश गरिएको गीतलाई गायक पराजुलीले आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् । अहिले यो गित युटुब ट्रेन्डिङको १५ औ स्थानमा छ ।

गीतको म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् । भिडियोमा टेकेन्द्र शाहको सम्पादन ,कार्टुन क्रुका सरोज अधिकारीको कन्सेप्ट र निर्देशन रहेको छ । भिडियोमा सरोज अधिकारी , आश्मा विश्वकर्मा,सन्जिब पराजुली, सुविन चौहान, राम घले, साजन चौहान, लाक्पा डी लामा, विजय अधिकारी, पेम्बा मगर, निम्बाबु तामाङले अभिनय गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *