अनुष्का शर्मा देखिइन यस्तो बोल्ड अवतारमा ,हेर्नुस ( ५ तस्विर)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अनुष्का शर्मा बलिउडको चर्चित अभिनेत्रीमध्ये एक हुन् । उनले आफ्नो करियरको सुरुवात मोडलिङबाट सुरु गरेकी थिइन् । उनले बलिउडमा अभिनयको सुरुवात सन् (२००८) फिल्म ‘रब ने बना दी जोडी’बाट सुरुवात गरेकी थिइन् । फिल्ममा शाहरुख पनि थिए । उनले पहिलो फिल्मबाट सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार प्राप्त गरिन् ।

त्यसपछि बलिउडमा अनुष्काको चर्चा चुलियो । पहिलो फिल्मको सफलतापछि उनले ‘बदमाश कम्पनी’ र ‘ब्यान्ड बाजा बाराट’ , ‘पटियाला हाउस’ मा काम गर्ने मौका पाइन् ।

यो फिल्म बक्स अफिसमा सबैभन्दा धेरै कमाई गर्ने फिल्म साबित भयो । त्यसपछि उनले सलमान खानको सुल्तान , आमिर खानको फिल्मको पिके जस्तो सफल फिल्ममा काम गरिन् ।

उनको विवाह सन् (२०१५) मा क्रिकेटर विराट कोहलीसँग भएको थियो । उनी फिल्ममा नदेखिएपनि सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । त्यसैले उनको तस्विरहरु बेला बेलामा सामाजिक सञ्जालमा भाइरल हुन्छन् । हेर्नुस् तस्विरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *