श्रीकृष्णसँग विवाह बन्धनमा बाधिएको ५ वर्ष पुरा गरेको दिनलाई सम्झदै स्वेताले लेखिन् यस्तो मर्मस्पर्शी स्टाटस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका नायक श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्का विवाह बन्धनमा बाधिँएको ५ वर्ष पूरा भएको छ । तर विवाह भएको ५ वर्ष पूरा भएपनि श्रीकृष्ण अहिले यो संसारमा छैनन् । यो जोडीलाई विवाह भएको एक महिनामा नै भगवानले छुटाएको थियो । हाल नायिका स्वेता खड्का मात्र एक्लै छिन् । त्यसैले अहिले उनलाई सम्झनुभन्दा अरु विकल्प छैन् ।

यसैबीच स्वेताले आफ्नो विवाह भएको ५ वर्ष पूरा भएको दिनलाई सम्झदै हिजो श्रीकृष्णसँगको तस्विर राखेर यस्तो भावुक क्याप्सन लेखेकी छिन् । हेरौ ,तिमीलाई सम्झनु गलत छ ,Missed you badly 😥😥😥😥happy 5th anniversaryShweta Khadka

Missed you badly 😥😥😥😥happy 5th anniversary Shweta Khadka

Posted by Shweta Khadka on Monday, July 8, 2019

Leave a Reply

Your email address will not be published. Required fields are marked *