चर्चित गायिका पुर्णकला विसीको नयाँ गीत ‘बिछोडको घाउले पोलेपछि’ (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । चर्चित गायिका पुर्णकला विसीको नयाँ लोकदोहोरी गीत ‘बिछोडको घाउले पोलेपछि’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उनलाई गायक विरेन्द्र एच बिले स्वरमा साथ दिएका छन् । गीतमा आफ्नो प्रेमीले छोडर जादाँ मनमा हुने पिडालाई देखाउन खोजिएको छ ।

त्यस्तै गीतमा हरिस विसीको शब्द र गायक विरेन्द्रको आफ्नै संगीत रहेको छ । भिडियोलाई मुकेश हुमागाईले छायाँकन , राजेश कुमारले सम्पादन र बविता श्रेष्ठले निर्देशन गरेकी छिन् । भिडियोमा आसिर प्रताब र साया भण्डारीले अभिनय गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *