चर्चित गायक खुमन अधिकारीको नयाँ तीज गीत ‘घरबार गर्ने सोँच’ सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । चर्चित गायक खुमन अधिकारीको स्वरमा ‘घरबार गर्ने सोँच’ बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ । स्वरमा अधिकारीलाई गायिका सपना थापाले साथ दिएकी छिन् । सार्वजनिक गीतमा सागर प्रदानको शब्द र संगीत रहेको छ ।

त्यसैगरी भिडियोमा बिनोद बाजुरालीको संगीत संयोजन , राजेश घिमिरेको छायाँकन, विष्णु शर्माको सम्पादन र प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको छ । भिडियोमा रेजिना उप्रेती, लोमश शर्मा र रेखा थापा लगायतका कलाकारले अभिनय गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *