चलचित्र ‘धाकड’को फस्टलुकमा यस्तो देखिइन् कंगना रनौट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउडकी चर्चित अभिनेत्री कंगना रनौटको आगामी चलचित्र ‘धाकड’को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा कंगना दुवै हातमा बन्दुक बोकेर उभिएको देख्न सकिन्छ । सोहेल मकलई निमार्ण गर्ने ‘धाकड’ एक एक्सन फिल्म हो । रजनीश घईले निर्देशन गर्ने यो फिल्म २०२० को दिपावलीमा प्रर्दशन हुदैछ ।

अहिले कंगना र राजकुमार रावको मुख्य अभिनय रहेको फिल्म ‘जजमेन्टल है क्या’ रिलिजको तयारीमा छ । यो फिल्म यही २६ जुलाईमा प्रर्दशन हुदैछ । त्यसका साथै हाल उनी फिल्म ‘पंगा’को सुटिङमा पनि व्यस्त छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *