पिडालुको तरकारी खानुका यस्ता छन् ५ फाइदाहरु (जान्नुस् )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । पिडालु स्वास्थ्यको लागी एकदमै फाइदाजनक फल हो । यसमा फाइबर , म्यागनिज , भिटामिन सी , पोटासियम कपर , फस्फोरस र म्यागनेसियम जस्ता पोषक तत्वहरु पाइन्छ । एकेडेमी अफ न्यूट्रीशन एण्ड डाइटीटिक्सको अनुसार महिलालाई एकदिनमा लगभग २५ ग्राम र पुरुषलाई ३८ ग्राम फाइबर आवश्यकता पर्दछ । त्यो सबै पिडालुबाटै पाइन्छ । आज हामी यही फाइदाजनक पिडालुको तरकारी खानुको फाइदाहरु बताउदै छौँ । हेर्नुस्

-नियमित पिडालुको तरकारी खादाँ मोटोपन घटाउन मदत गर्छ ।

-पिडालुको तरकारीले कोलेस्ट्रोल घटाउन सहयोग गर्छ ।

-त्यस्तै पिडालुले ब्लड प्रेशर हाईको समस्यालाई नियन्त्रण गर्न मदत गर्छ ।

-पिडालुको तरकारीले कब्जियत र अपच जस्ता समस्याबाट पनि बचाउँछ ।

-पिडालु खानाले मुटु रोगबाट बच्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *