विश्व सुन्दरी ऐश्वर्या विना मेकअपमा यस्ती देखिन्छिन् , हेनुस् चिन्न नसकिने तस्विरहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । ऐश्वर्या राय बलिउडकी चर्चित र सुन्दरी अभिनेत्री हुन् । उनले २१ वर्षको उमेरमा सन् १९९४ मा मिस वल्र्डको उपाधि हात पारेकी थिइन् ।

त्यसैगरी उनले बलिउडमा थुप्रै फिल्महरुम काम गरिसकेकी छिन् । जसमध्ये देवदास , हम दिल हे चुके सनम,धुम २ ,जोधा अकबर ,मोहबत्ते र ए दिल है मुस्किल जस्ता फिल्मले उनको परिचय दिन्छ ।

उनले २००७ मा अभिषेक बच्चनसँग विवाह गरेकी थिइन् । अहिले उनीहरुको एक जना छोरी छिन् । हाल उनी आफ्नी छोरी ठुली भएपछि बलिउडमा सक्रिय हुन थालेकी छिन् ।

तर आज हामी तपाईलाई उनको अनौठो कुरा देखाउदै छौ । त्यो हो ऐश्वर्या रायको विना मेकअपको तस्विरहरु । त्यसपछि तपाई आफै थाहा पाउनुहुन्छ , मेक र विना मेकअपको सुन्दी नायिका ऐश्वर्या ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *