मेलिना राईको टेलिफोन टावरमा आकाश र एलिसाको रोमान्स (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । चर्चित गायिका मेलिना राईको स्वरमा ‘टेलिफोनको टावर’ बोलको गीत सार्वजनिक भएको छ । उनलाई स्वरमा गायक लेखु सहयात्रीले साथ दिएका छन् । सार्वजनिक गितमा अम्बिका गुरुङको शब्द र दिपक शर्माको संगीत रहेको छ ।

भिडियोमा अर्जुन तिवारीको छयाकंन,सुप्रिम पराजुलीको सम्पादन,राजिब समरको कोरियोग्राफी र बिधान कार्कीको निर्देशन रहेको छ । भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल एलिसा राईले अभिनय गरेकी छिन् । हेरौ भिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *