राष्ट्रिय फिल्म अवार्ड २०१९ :आयुष्मान खुरानाको फिल्म अन्धाधुनले पायो बेस्ट हिन्दी फिल्म अवार्ड

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । ६६ औँ राष्ट्रिय फिल्म अवार्ड घोषणा भएको छ । २०१८ मा रिलिज भएको फिल्ममध्ये आयुष्मान खुरानाको फिल्म अन्धाधनुले बेस्ट हिन्दी फिल्म अवार्ड जितेको छ । यस फिल्ममा आयुष्मानको साथै राधिका आप्टे र तब्बू लिड रोलमा थिए । त्यसका साथै संजय लिला भंसालीको फिल्म ‘पद्यावत’ को घूमर गीतले बेस्ट कोरियोग्राफीको अवार्ड जितेको छ । यस गीतको ज्योतिले कोरियोग्राफी गरेकी थिइन् ।

राष्ट्रिय फिल्म अवार्ड
सर्वश्रेष्ठ फिल्म – अन्धाधुन
बेस्ट फिल्म मैत्री स्टेट- उत्तराखण्ड
बेस्ट कोरियोग्राफर -ज्योति मगर
बेस्ट शर्ट फिल्म फिचर -खरवस
बेस्ट स्पोर्टस् फिल्म -स्विमिगं थु्र द डार्कनेस
बेस्ट फिल्म क्रिटिक हिन्दी -अनंत विजय
बेस्ट मराठी फिल्म , -भोंगा
बेस्ट राजस्थानी फिल्म- टर्टल
सर्वश्रेष्ठ गाह्रो फिल्म -अन्ना
सर्वश्रेष्ठ तमिल फिल्म -बरम
सर्वश्रेष्ठ उर्दू फिल्म- हामिद
सर्वश्रेष्ठ बंगाली फिल्म -एक जे छिलो राजा
सर्वश्रेष्ठ मलयालम फिल्म- सुडानी फ्रम नाइजीरिया
सर्वश्रेष्ठ तेलुगु फिल्म- महांती

Leave a Reply

Your email address will not be published. Required fields are marked *