बाहुबली : द कन्क्लुजनको यो सिनले हलिउडका डायरेक्टरलाई समेत पार्यो प्रभाव,एक पटक फेरी हेर्नुस् यो सिन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बाहुबलीको पहिलो भाग २०१५ मा रिलिज भएको थियो । त्यसपछि यसको दोस्रो भाग बाहुबली: द कन्क्लुजनले पनि २०१७ मा बक्स अफिसमा रेकर्ड तोड्दै सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको थियो । त्यसबेला यस फिल्मको केही सिन सामाजिक सञ्जालमा भाइरल भएको थियो । आज पनि केही सिन याद आउँछ ।

एसएस राजामैलीको निर्देशनमा बनेको बाहुबही र बाहुबली २ दुवैले रेकर्ड राखेको थियो । फिल्मको सबै देश विदेशका दर्शकहरुले खुलेरै तारिफ गरेका थिए ।अहिले यो फिल्म एक सिन देखेर हलिउड फिल्मको डायरेक्टर स्र्कट डेरिकसनले पनि तारिफ गरेका छन् ।उनले ट्वीटरमा एक फिल्मको सिनको भिडियो सेयर गर्दै भारतको बाहुबली २ हेर्नुस् , लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *