प्रियंकाको ‘द स्काई इज पिंक’ को पहिलो पोस्टर रिलिज ,कहिले आउँछ फिल्मको ट्रेलर ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । लामो समयपछि बलिउड अभिनेत्री प्रियंका चोपडा भारतीय बक्स अफिसमा फर्किनको लागी तयार भएकी छिन् । उनको फिल्म ‘द स्काई इज पिंक’ को पहिलो पोस्टर रिलिज भएको छ । पोस्टरको साथै फिल्मको रिलिज डेट र यसको ट्रेलरको रिलिज डेट समेत घोषणा गरिएको छ ।

सार्वजनिक पोस्टरमा प्रियंका चोपडा ,फहरान अख्तरको पछाडि बसेकी छिन् ।र उनको अगाडि रोहित सुरेश सरफ र जायरा वसीम दौडिरहेका छन् ।यस फिल्ममा प्रकाश झाको निर्देशन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *