भ्वाइस अफ नेपालका विजेता अधिकारीको नयाँ गीत ‘कस्तो चलन’सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । द भ्वाइस अफ नेपालका विजेता सी डी विजय अधिकारीको स्वरमा नयाँ गीत ‘कस्तो चलन’सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अहिलेको सामाजिक सञ्जालमा मान्छे मर्दा देखाउने विकृतिलाई देखाउन खोजिएको छ । गीतमा हरि उप्रेतीको शब्द , फणिन्द्र राइको एरेन्ज र अधिकारी आफ्नै संगीत रहेको छ ।

गीतको म्युजिक भिडियोमा अबेश बज्राचार्यको छायांकन , माधव बेलबासेको सम्पादन र प्रहिल कार्कीको निर्देशन रहेको छ । भिडियोमा कृष्ण देबकोटा, पुजा, करन र सुनिलले अभिनय गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *