कमल के क्षेत्रीको स्वरमा नयाँ गीत ‘तिमी संग’ सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । गायक कमल के क्षेत्रीको स्वरमा नयाँ गीत ‘तिमी संग’ सार्वजनिक भएको छ । गीतमा कृष्ण पौडेलको शब्द , बाबु प्रधानको एरेन्ज र कमलकै संगीत रहेको छ । यो गीतलाई बुङ्गा लाफा एल्बममा समेटिएको छ ।

गीतको म्युजिक भिडियोमा संदेश शर्माको छायांकन र शिलान लम्सालको सम्पादन रहेको छ । भिडियोमा अल्पना मजुम्धर अभिनय गरेकी छिन् ।हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *