कपालमा नियमित ड्राई र रसायनिक हेयर स्ट्रेटनर प्रयोग गर्दा महिलाहरुमा स्तन क्यान्सरको खतरा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । पुरुषको तुलनामा महिलाहरु सुन्दर र सिल्की कपाल बनाउनको लागी नियमित हेयर ड्राईको प्रयोग गर्दछन् । तर कपाल प्रयोग हुने विभिन्न केमिकल र हेयर डाईको प्रयोगले कपाललाई छोटो समय राम्रो देखाएपनि भविष्यमा नोक्सान पुर्याउँछ । कपाल ड्राई गर्दा प्रयोग भएका केमिकलहरु कपालको लागी मात्र नभई पुरै शरिरको लागी खतरनाक हुन्छ । हालै गरिएको एक अध्ययनको अनुसार जुन महिलाहरुले पाँचदेखि आठ हप्तासम्म नियमित हेयर स्ट्रेटनरको प्रयोग गर्छन् ,उनीहरुलाई स्तन क्यान्सरको खतरा हुन्छ ।

अर्को अध्ययनको अनुसार पनि जुन महिलाहरुले नियमित स्थायी हेयरडाई र रसायनिक हेयर स्ट्रेटनरको प्रयोग गर्छन् । उनीहरुमा स्तर क्यान्सरको खतरा बढी हुने पत्ता लगाएको छ । किनभने कपाल ड्राई र क्यान्सरको सम्बन्ध निकै नजिक हुन्छ । त्यसैले महिलाहरुले कपालमा हेयरड्राई र रसायनिक हेयर स्ट्रेटनरको नियमित प्रयोग गर्नु हुदैँन् । यदि गर्नु परेमा वर्ष वा महिनामा एक पटक गर्न सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *