दिपिकाको फिल्म ‘छपाक’ को ट्रेलर भोलि रिलिज हुने ,दिपिकाले भिडियो सेयर गदै यस्तो भनिन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । दिपिका पादुकोणको फिल्म ‘छपाक’ को पोस्टर सार्वजनिक भएपछि दर्शकहरुले फिल्मको ट्रेलर रिलिजको समय प्रतिक्षा गरिरहेका थिए । यद्यपि अहिले फिल्मको ट्रेलरको प्रतिक्षाको घडी समाप्त भएको छ । किनभने फिल्मको ट्रेलरको रिलिज डेट सार्वजनिक भएको छ । यो कुराको दिपिकाले इंस्टाग्राममा एक तस्विर र भिडियो सेयर गदै जानकारी दिएकी छिन् । जहाँ उनले क्याप्सनमा ‘छपाक’ को ट्रेलर भोलि १० तारिकमा रिलिज हुने बताएकी छिन् । उनले सेयर गरेको भिडियोमा पानी मात्र देखिएको छ ।

यसअघि फिल्मको पोस्टर सार्वजनिक भैसकेकाले ट्रेलरको पनि एकदमै प्रतिक्षा भइरहेका ेथियो । यो फिल्ममा दिपिका मालतीको मूख्य भूमिकामा देखिदैछिन् । मेघना गुल्जारको निर्देशनमा बनको फिल्म आगामी वर्षको जनवरी १० मा रिलिज हुदैँछ । यो फिल्म एसिड आक्रमणबाट बचेकी एक युवती लक्ष्मी अग्रवालको वास्तविक कथामा आधारित रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *