अभिनेत्री करिना बिना मेकअपको सेल्फीमा देखिएपछि भइन् ट्रोलको पात्र , आयो यस्तो प्रतिक्रिया (तस्विर)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । यतिबेला बलिउडकी चर्चित अभिनेत्री करिना कपूर सामाजिक सञ्जालमा ट्रोलकी पात्र भएकी छिन् । भर्खरै करिनाले आफ्नो सामाजिक सञ्जालमा विना मेकअपको सेल्फी सेयर गरेकी थिइन् । जुन फोटोमा उनी धेरै खुसी देखेएपनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले विभिन्न किसिमका कमेन्टहरु गरेका छन् । एउटाले यस्तो लेखे ,अब उमेर भयो । त्यस्तै अर्कोले भयानक भन्दै कमेन्ट गरेका छन् ।

उनले उक्त फोटोको क्याप्सनमा घाममा मजा लिदै भनेर लेखेकी छिन् । करिना बलिउडको अभिनेत्रीहरुमध्ये बेना मेकअप हिड्ने अभिनेत्रीमा पर्छिन् । किनभने उनी समय समयमा बिना मेकअप विभिन्न स्थानमा भेटिएको खबरहरु आउँछन् । त्यसो त उनलाई बिना मेकअप हिड्दा पनि राम्रै देखिन्छ ।

अहिले करिना आफ्नो पति सैफ अली खान र छोरा तैमूर अली खानसँग इटालीको टस्कनीमा छुट्टी मनाइराखेकी छिन् । त्यस्तै अहिले करिना कपुर ’गुड न्यूज’ फिल्म मार्फत आउन लागेकी छिन् । उता उनको पति सैफ अलि खान ’सेक्रेड गेम्स’ को दोस्रो सिजनमा देखिँदै छन् । हेरौ उनले सेयर गरेको तस्विरहरु

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *