सामुन्द्रिक तटमा यस्तो सेक्सी अवतारमा नायिका गरिमा पन्त (तस्विर)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । गरिमा पन्त कुनै समयकी नेपाली चलचित्र जगतकी चर्चित र ब्यस्त नायिका हुन् । उनी चलचित्र “मनले मनलाई छुन्छ” बाट निकै चर्चामा आउन सफल भएकी थिईन् ।

उनले आफ्नो फिल्मी करियरमा दर्जनौ चलचित्रमा अभिनय गरिसकेकी छिन् । त्यस्तै उनले चलचित्र ‘झोला’ बाट राष्ट्रिय पुरस्कार समेत पाएकी थिइन् ।

तर पछिल्लो समय विवाह बन्धनमा बाधिएपछि गरिमा कुनै पनि चलचित्रमा देखिएकी छैनन् । उनी विवाह पश्चात आफ्नो श्रीमानको साथमा बेल्जियममा बस्दै आएकी छिन् ।

जहाँबाट उनले समय समयमा आफ्नो इस्टाग्राम मार्फत श्रीमान र आफ्नो तस्विहरु सेयर गरिरहेकी हुन्छिन् । भर्खरै पनि उनले सामुन्द्रिक तटमा निकै सेक्सी अवतारको तस्विरहरु सेयर गरेकी छिन् । हेरौ तस्विरहरु

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *