छविराजको चौथो विवाह पनि पर्यो धरापमा, शिल्पाले दिइन् घरेलु हिंसाको उजुरी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अहिले निर्माता छविराज ओझाको चौथो विवाह पनि धरापमा परेको छ । उनले चर्चित नायिका रेखा थापासँग सम्बन्ध विच्छेद गरेपछि शिल्पासँग विवाह गरेका थिए । तर जीवनभर साथ दिने शिल्पाले उनी विरुद्ध आफु घरेलु हिंसामा परेको भन्दै आइतबार महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएकी थिइन् ।त्यसैले छलफलको लागी ( आज)बुधबार उनीहरुलाई प्रहरीले बोलाएको महानगरीय प्रहरी परिषर प्रमुख होवेन्द्र बोगटीले बताए । एक जानकारीका अनुसार छविले शिल्लालाई पटकटपट झापड हान्ने तथा कुटपिट गर्ने गरेकाले डिभोर्स मागेको बताइन्छ । तर उनीहरुले यस बारेमा केही बाेलेका छैनन् ।

नायिका शिल्पा पोखरेललाई निमार्ता छविराजले नै नायिकाको रुपमा चलचित्र लज्जाबाट प्रवेश गराएका थिए । त्यसपछि उनले विस्तारै हवलदार सुन्तली ,मंगलमय ,बृन्दावन लगायतका चलचित्रमा अभिनय गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *