सिडी विजय अधिकारीको नयाँ गीत ‘प्रेमको तिर्खा’ सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । पहिलो भ्वाई अफ द नेपाल सिडी विजय अधिकारीको स्वरमा नयाँ गीत ‘प्रेमको तिर्खा’ सार्बजनिक भएको छ। सार्वजनिक गीतमा डीआर उपाध्यायको शब्द, सागर अधिकारीको सङ्गीत रहेको छ । त्यस्तै गीतमा शाहस शाक्यको संगीत संयोजन रहेको छ ।

त्यसैगरी भिडियोलाई विनय तामाङले छायाँकन ,माधव वेल्वासेको सम्पादन र प्रहिल कार्कीले निर्देशन गरेका छन् । भिडियोमा सुवेक्षा, प्रविन, करण, सुनिल र विभुतिले अभिनय गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *