अनुप र आँचल अभिनित ‘तिम्रो शहर’ भिडियो सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । चर्चित गायिका साहिमा श्रेष्ठको स्वरमा नयाँ गीत ‘तिम्रो शहर’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अमर बान्तुको शब्द, दिपक शर्माको संगीत र रिकेश गुरुङको एरेन्ज रहेको छ ।

गीतको म्युजिक भिडियोमा दिब्य सुवेदीको छायाकंन , सुप्रिम पराजुलीको सम्पादन,पवित्रा आचार्यको कोरियोग्राफी र बसन्त निरौलाको निर्देशन रहेको छ । भिडियोमा अहिलेका चर्चित नायक अनुप विक्रम शाही र नायिका आचल शर्माले अभिनय गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *