आमिरले काम गर्न नसक्ने भन्दै छोडेको फिल्म ‘मुगल’मा फेरी काम गदै , यस्तो छ छोड्नुको कारण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । हिन्दी सिनेमा म्युजिक इन्डस्ट्रीको ‘मुगल’ गुलशन कुमारको बायोपिकमा अन्तत आमिर खान काम गर्न तयार भएका छन् । आमिरले यो फिल्मलाई मि टु को दौरानमा निर्देशक सुभाष कपूरलाई केही वर्ष अगाडि यौन उत्पीडनको आरोप लागेपछि छोडेका थिए ।

भारतीय सञ्चार माध्यमका अनुसार आमिरले गतवर्ष अक्टूबरमा फिल्ममा काम नगर्ने घोषणा गरेका थिए । तर अहिले उनी काम गर्न तयार भएका छन् । आमिरले भने , सुभाषसँग काम गर्दा मेरो आलोचन पनि हुन सक्छ ,तर म त्यो कुराको प्रवाह नै नगरी मेरो मनले जे भन्छ त्यही गर्छु ।

उनले भने ,मैले सुरुवातमा केही नबुझेकाले काम गर्न अस्विकार गरे , अहिले मलाई लाग्छ मैले सही निर्नय गरे । तर पक्कै मेरो आलोचना हुने छ । यसले मलाई केही फरक पार्दैन् । उनी फिल्ममा गुलसनको भूमिकामा देखिदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *