नायक जीवन लुइटेलको आज जन्मदिन, कति वर्ष पुगे ?जान्नुस् उनको जीवनको तपाईलाई थाहा नभएका कुराहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका नायक जीवन लुइटेलको आज जन्मदिन हो । १० सेप्टम्बर १९८१ मा जन्मिएका उनी अहिले ३८ वर्षका भएका छन् । उनले २००२ मा मिस्टर नेपालको उपाधि जितेका थिए ।

उनले आफ्नो करियरको सुरुवात चलचित्र तिर्खा बाट गरेका थिए । तर नेपाली चलचित्रमा उनी विशेषगरि, ‘नाई नभन्नु ल’बाट निकै चर्चामा आए ।हालसम्म उनले ६५ भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । उनले नाई नभन्नु ल ,बिन्दास ,स्टुपिट मन ,सिसा , अन्दाज,रिदम , ठुली , भुलभुलैया , नोटबुक लगायतका चलचित्रमा अभिनय गरेका छन् ।

हाल जीवन अमेरिकामा रहेका छन् । केही वर्ष अगाडि उनको नेपाली चलचित्र क्षेत्रमा निकै चर्चा हुने गथ्र्यो । तर उनले अहिलेको परिस्थितिमा दर्शकलाई खुसी बनाउन सकेनन् । जसले गर्दा नयाँ कथा र नया कलाकारहरु अनमोल केसी, प्रदिप खड्का जस्तालाई दर्शकले मन पराए । त्यसैले उनी अहिले चलचित्रबाट बाहिर छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *