‘रांझना’ सिक्वेल : सारा अली खानको मिल्यो मौका ,यो अभिनेतासँग गदैछिन रोमान्स !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । २०१३ मा बक्स अफिसमा धमका मच्चाएको लभ स्टोरी फिल्म ‘रांझना’ को सिक्वेल बन्ने भएको छ । तर यो पटक सोनम कपूरको ठाँउमा सारा अली खान धुनषसँग रोमान्स गदैछिन् ।हाल फिल्म जिरो बनाएका आन्नद एलरायलले यस फिल्मको रुपरेखा तयार पारेका छन् । तर फिल्मको अन्य कुराको बारेमा आधिकारिक जानकारी बाहिर आएको छैन् ।

भारतीय सञ्चार माध्यमका अनुसार फिल्मको शूटिङ अब चाडैँ डिसेम्बर वा जनवरीमा सुरु हुने सक्ने बताएको छ । यो फिल्म रिलिज भएको ६ वर्षपछि यसको सिक्वले बन्न लागेको हो । तर फिल्मको कहानी अगाडिका भागमा पुरै नजोडिने आधा आधा मात्र हुने बताएको छ ।

त्यसैगरी केही समय अगाडि फिल्ममा रितिक रोशन पनि हुने चर्चा चलेको थियो । तर यो गलत खबर भएको जनाएको छ । अहिले फिल्ममा सारा र धुनष मात्र फाइनल भएका छन् । अन्य कलकार फाइनल भएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *