चर्चित गायिका सिन्धु मल्लको ‘पिरतीको जाल’मा यसरी नाँचे पल र वर्षा (भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । कुनै समयकी चर्चित गायिका सिन्धु मल्लको नयाँ गित ‘पिरतीको जाल’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उनलाई नेपाल आइडल सिजन २ का अमित बरालले साथ दिएका छन् । सिन्धु लामो समयको अन्तरालपछि ‘पिरतीको जाल’ मार्फत गायनमा आएकी हुन् । उनको यो गीतलाई पनि दर्शकहरुले धेरै रुचाएका छन् । अहिले यो गीतको भिडियो ट्रेण्डिङमा परेको छ ।

यसका गीतमा शब्द तथा संगीत सुदम थापाको रहेको छ । भने संगीत संयोजन केशब प्रकाशले गरेका छन् । त्यस्तै शिव बिकको कोरियोग्राफी रहको भिडियोलाई सुिप्रम पराजुलीले सम्पादन गरेका छन् । भिडियोमा पल शाह र बर्षा सिबाकोटीले अभिनय देख्न सकिन्छ । हेरौ पल र वर्षाको धमकेदार डान्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *