मिति तोक्दै काचुली चलचित्रको ट्रेलर सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ बिजि बर्मा फिलिम्सको ब्यानरमा कला राइको प्रस्तुती र शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको सत्य घटनामा आधारित चलचित्र काचुलीको ट्रेलर सार्वजनिक गरिएको छ। यथार्थ लाई ट्रेलरमा चित्रण गरिएको छ । सुशील डागिको छायांकन ,देव महर्जन को द्वन्द ,राजन महर्जन र दिलिप राई को नृत्य ,राजु लामा,राजेन्द्र बजगाइ र शंकर अधिकारी घायलको संगीत मा सपना श्री,नित्याशिवा,राजेन्द्र बजगाइ,शम्भु रै का को आवाज रहेको काचुली मुभी श्रावण २४ मा अल नेपाल् रिलिज हुदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *