‘राउडी राठौर २’ पनि बन्ने , संजय लीला भन्साली र अक्षय फेरी एकसाथ देखिदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । दक्षिण भारितय चलचित्रको रिमेक राउडी राठौरको सिक्वेल ‘राउडी राठौर २’ पनि बन्ने भएको छ । लामो समयदेखि बन्ने हल्ला चलेको फिल्मलाई अहिले संजय लीला भन्साली र अक्षय कुमारले बनाउने योजना बनाएका हुन् । केही दिन अगाडि अक्षयले आफ्नो फिल्म प्याडम्यान को एक कार्यक्रममा राउडी राठौर २ मा अभिनय गर्ने रुची देखाएका थिए । अहिले उनको उक्त इच्छा पुरा हुने भएको छ ।

एक स्रोतका अनुसार फिल्मको छायांकन २०२० मा सुरु जनाएको छ । तर फिल्ममा संजय लीला भन्साली र अक्षयसँगै को को कलाकार रहने र कसले निर्देशन गर्ने भन्ने निश्चित भएको छैन् । यसअघि राउडी राठौरलाई प्रभु देवाले निर्देशन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *