मृगौलाको समस्या छ ? त्यसोभए हाम्रै घरवरिपरी पाइने यो झारले चट्टै निको पार्छ (विधीसहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । मिर्गौला मानव शरिरको एउटा महत्वपूर्ण अंग हो । त्यसैले हामीले मृगौलाको हेरचाह गर्न आवश्यक छ । तर नेपालमा वर्षेनी धेरै मानिसहरुको गलत बानी व्यवहार र खानपानले दुई वटै मृगौला फेल भई मृत्यु भइरहेको छ । किनभने अहिले अधिकांश मानिसहरु अल्छे भएकाले सन्तुलित खाना , ब्यायाममा ध्याई नदिई जाडँरक्सी बढी खाने , केमिकलजन्य वस्तुहरु बढी खाने गर्दछन् । तर मानिसहरुलाई थाहा छैन् ,यसको सिधा असर आफ्नै मृगौलामा परिहरको छ भन्ने कुरा । आज हामी यही मृगौलाको समस्याबाट कसरी छुटकरा पाउने भन्ने बताउदै छौँ । हेर्नुस्

मृगौला रोगको लागी मुख्य औषधी भनेको हाम्रै घरवरिपरि पाइने काली गेडी (परि गोलभेडा) भन्ने झार हो । यसलाई ठाँउ अनुसार जंगली विही वाकमाचीको नामले पनि चिनिन्छ । यसलाई अग्रेजीमा Common Night Shade  पनि भनिन्छ । यो झार पाकेपछि यसको स साना दानाहरु कालो हुन्छ ।

प्रयोग गर्ने तरिका
सुरुवातमा यो वनस्पतीको पुरै विरुवा उखेलेर राम्ररी पखाल्नुस् । अनि त्यसलाई मसिनो पारेर पिध्नुस् । त्यसपछि यो पिधेँको चिजलाई दिनको दुईपटक २० मिलिका दरले ३ महिनासम्म नियमित खानुस् । त्यसपछि तपाईको समस्या विस्तारै कम हुदै जान्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *