७ तस्विरमा नायिका/पूर्व मिस नेपाल निकिता चण्डक देखिइन् यस्तो बोल्ड अवतार ,हेर्नुस् (तस्विर)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । मिस नेपालको उपाधि जितेको छोटो समयमा नै चलचित्रमा डेब्यू गदै चर्चामा आएकी निकिता चण्डक पहिलो मिस नेपाल नै हुन् । २०१८ मा मिस नेपालको घोषणा भएको एक महिना नबित्दै उनी चलचित्रमा काम गर्न तयार भएकी थिइन् ।

उनलाई चलचित्र ‘रानी महल’ मा वर्षा सिवाकोटीले छोडेपछि अभिनय गर्ने अफर आएको थियो । त्यसपछि उनले सम्झौता गरेर ‘रानी महल’ मा अभिनय गरेकी थिइन् । तर यो चलचित्र निमार्णकै क्रममा रोकियो ।

यतिबेला उनी विराज भट्टले निर्देशन गर्ने चलचित्र ‘साङ्लो’ को छायांकनमा व्यस्त छिन् । उनले यो चलचित्रको आफ्नो भूमिका मन परेको भन्दै काम गर्न तयार भएकी थिइन् । चलचित्रमा उनी विराज भट्टको जोडीको रुपमा पर्दामा देखिदै छिन् ।

त्यसैगरी निकिता सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । त्यसैले उनको बेला बेलामा तस्विरहरु भाइरल हुने गर्छ । भर्खरै मात्र पनि उनले सामाजिक सञ्जालमा केही तस्विरहरु सेयर गरेकी छिन् । हेरौ तस्विरहरु

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *