७ तस्विरमा हेर्नुस् ,चपली हाइट–२ की नायिका मुना गौचनको हट अवतार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । मुना गौचन पछिल्लो समयकी निकै चर्चित नायिका तथा मोडेल हुन् । उनले नेपाली चलचित्र चपली हाइट–२ बाट आफ्नो अभिनयको यात्रा सुरु गरेकी थिइन् । तर यो चलचित्रले खासै राम्रो ब्यापार गरेन् ।

त्यसपछि उनी चलचित्र भन्दा पनि बढी मोडेलिङबाटै चर्चित छिन् ।तर पछि उनले चलचित्र जालोमा पनि अभिनय गरेकी थिइन् ।

त्यस्तै उनी १०१९मा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस इको इन्टरनेशनल हुन् । त्यसका साथै उनले बिय्टीमा पिजेट्स अन्तर्गत विभिन्न विधामा पुरस्कार समेत जितेकी थिइन् ।

यति मात्र होइन् , उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । त्यसैले उनको तस्विर समय समयमा भाइरल हुने गर्दछ । अहिले उनले सेयर गरेको हट तस्विरहरु हेर्नुस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *