चर्चित रक गायिका अभयाको नयाँ गीत ‘हावाहुरी’ सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । भ्वाइस अफ नेपालबाट बाहिरिएपछि रक गायिका अभयाको नयाँ ‘हावाहुरी’ बोलको गीत सार्वजनिक भएको छ । उनलाई गायक तथा संगितकार गंगा बरदानले स्वरमा साथ दिएका छन् । सार्वजनिक गीतमा अभय आफ्नै र नवीन थापा मगरको शब्द र संगीत रहेको छ ।

नेपालकै एक चर्चित ब्यान्ड रक पप ब्यान्ड अभया एण्ड दि स्टिम इन्जिन्सको नयाँ गीतको भिडियोमा सृजना रेग्मी र माहिर मल्ल लगायतका कलाकारले अभिनय गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *