मेलना राईको नयाँ गीत ‘चट्ट रुमाल’ मा यसरी नाचिन् अन्जली अधिकारी(भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । चर्चित गायिका मेलिना राईको स्वरमा नयाँ ‘चट्ट रुमाल’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मेलिनालाई स्वरमा गायक हरि राईले साथ दिएका छन् । त्यस्तै गीतको शब्द तथा संगीत पनि हरि आफ्नै रहेको छ । त्यस्तै गीतको गणेश चौधरीले एरेन्ज गरेका छन् ।

त्यसैगरी ओएसआर डिजिटलको युटयुब च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोमा अजय रेग्मीको छायाकंन ,निरञ्जन केसीको सम्पादन र करन्ती केसीको निर्देशन रहेको छ । भिडियोमा अन्जली अधिकारीले दिक्पल कार्कीसँग दमदार नृत्य गरेकी छिन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *