बाहुबली प्रभास र श्रद्धा कपूरको फिल्म ‘साहो’ को ट्रेलर सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बाहुबली प्रभास र श्रद्धा कपूर अभिनित फिल्म‘साहो’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा प्रभास र श्रद्धाको लव केमेस्ट्रीलाई देख्न सकिन्छ । त्यसका साथै ट्रेलर दमदार एक्सनले भरिपुर्ण रहेको छ । बाहुबली पछि कुनै फिल्म साइन नगरेको प्रभासको बाहुबलीपछिको फिल्म साहो हो ।

अगस्ट ३० मा रिलिज हुने फिल्मको सुजित सिंहले निर्देशन गरेका हुन् । यो फिल्म तेलुगु ,तमिल र हिन्दी भाषामा बनेको छ ।फिल्ममा प्रभास र श्रद्धाको अलवा निल नितिन मुकेशको भिलेनको भूमिका रहेको छ । यसका साथै फिल्ममा चंकी पान्डे ,जैकी श्राफ र महेश माजरेकरको प्रमुख भूमिका रहेको छ ।हेरौ ट्रेलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *