अभिनेत्री ज्याकलिनको समुन्द्र किनारमा बर्थ डे सेलिव्रेशन,तस्विर भयो भाइरल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउडको अभिनेत्री ज्याकलिन फर्नान्डेजले आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । उनको जन्म ११ अगस्टमा १९८५ मा भएको थियो ।

त्यसैले उनी आफ्नो जन्मदिन मनाउन आफ्नै देश श्रीलकाको समुन्द्र किनारमा पुगेकी छिन् ।जहाँ उनले समुन्द्र किनारमा केक काट्दै साथीभाईसँग फोटो खिचाइन् ।

अहिले उक्त तस्विर सामाजिक सञ्जालमा भाइरल भएको छ । उनलाई बलिउडका धेरै कलाकारले जन्म दिनको शुभकामना दिएका छन् ।।

प्राय अभिनेता सलमान खानसँग जोडी बाँधेर काम गरेर अभिनय गरेको फिल्महरु बक्स अफिसमा सुपरहिट भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *