सन्तोष कालिकोटेको “तिम्रो त्यो नसालु” मा रिमा र जयको रोमान्स (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । गायक सन्तोष कालिकोटेको स्वरमा नयाँ गीत “तिम्रो त्यो नसालु”सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सन्तोषकै आफ्नो शब्द र संगीत रहेको छ ।

भिडियोमा बुद्ध थापाको छायाकंन , विकास दालाहको सम्पादन, निसान काश्यपको निर्देशन रहेको छ । भिडियोमा रिमा विश्वकर्मा र जय रसायलीले अभिनय गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *