मेलिना राईको ‘एकान दुई कान मैदान’ मा सरोज आश्मा र आशिष आँचलको प्रेम (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । चर्चित गायिका मेलिना राई र गायक आशिष सचिन गौतमको स्वरमा ‘एकान दुई कान मैदान’ गीत सार्वजनिक भएको छ । गीतमा हिमान्शु रायमाझीको शब्द ,भिम विसीको संगीत र उदय राज पौडेलको एरेन्ज रहेको छ ।

फिल्मी शैलीमा तयार पारेको गीतको म्युजिक भिडियोमा अर्जुन तिवारीको छायाकंन , जीवन थापाको सम्पादन, गम्भिर विष्टको कोरियोग्राफी र भद्रगोलमा काकु भनेर चिनिएका दीपक आचार्यको निर्देशन रहेको छ । भिडियोमा गायक आशिषसँगै सरोज खनाल ,नायिका आँचल शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन माकुरीले अभिनय गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *