नायिका श्वेत खड्का देखिइन् यस्तो बोल्ड अवतारमा , हेर्नुस् तस्विर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अहिले सामाजिक सञ्जालमा नायिका तथा निर्मात्री श्वेता खड्काको केही तस्विरहरु भाइरल भएका छन् । तस्विरमा उनी एलिगेन्ट वान पिसमा निकै खुलेकी छिन् ।

तर अहिले उनी सार्वजनिक समारोहरुमा हिड्दा आफ्नो पहिरनलाई लिएर निकै सचेत हुने गर्छिन् । उनी चलचित्र क्षेत्रमा भएकाले पनि उनको रहर र बाध्यता दुवै हुन सक्छ ।

यो तस्विर पनि सुर्य इन्टरनेशनल अवार्डको प्रेसमिटमा खिचाएको हो । जहाँ सबैको ध्यान उनको पहिरनमा गएको थियो । हेर्नुस् तस्विर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *