हिमेश रेशमिया र रानू मंडल को नयाँ गीत ‘तेरी मेरी कहानी’ को टीजर सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । हिमेश रेशमिया र रानू मंडल को नयाँ गीत ‘तेरी मेरी कहानी’ को टीजर सार्वजनिक भएको छ । यो गीत सपनाको वास्तविकतालाई बदल्ने कथामा आधारित रहेको छ । यो गीतले रानूको वास्तविक जीवन कथालाई पनि दर्शाएको छ । आगामी फिल्म हैप्पी, हार्डी एण्ड हीरको ट्रयाकमा रानुको पहिलो बलिउड गीत हो ।

‘तेरी मेरी कहानी’ को टिजरमा रानुको भाइरल भिडियोका क्रिपको साथमा हिमेशको गीतको रेर्कडिङ र फिल्मको सीन देखाइएको छ ।यसमा सोनिया मान पनि छन् । हेरौ टिजर

Leave a Reply

Your email address will not be published. Required fields are marked *